Daily Archive: September 3, 2013

किरात याक्थुङ चुम्लुङको रजत जयन्ती उद्घाटन:

भदौ १७, नेवाः ललितपुर । ‘आदिवासी जनजातिको शान, आत्मसम्मान, प्रतिष्ठा र पहिचान, लिम्बुवान राष्ट्रिय जागरण, कियाचु युप्पा तङ्बेरेन हेक्याम’ भन्ने नाराका साथ किरात याक्थुङ चम्लुङुले आजदेखि रजत जयन्ति मनाउन शुरु गरेको छ । किरात...