Monthly Archive: August 2013

वेलायतमा इङ्नाम इवाहाङ्को वार्षिक भेला २०१३ सम्पन्न

सुरेन्द्र इङ्नाम, वेलायत । गत शनिवार २४ अगस्त २०१३ का दिन वेलायतको तोङहाम रोड एल्डरसटको कनाउ स्कूलमा इङ्नाम–इवाहाङ्को वार्षिक भेला (तेस्रो) भब्यताका साथ सम्पन्न भएको छ । उक्त भेलामा चेलीबेटीलाई स–परिवारकासाथ निमन्त्रणा गरिएको थियो ...

लिम्बुवान सहित ३३ दल र ४ दलीय सिण्डिकेट बीचको वार्ता भङ्ग !

भदौ, ८, नेवा: काठमाडौँ | अन्तत: ४ दलीय सिण्डिकेट र लिम्बुवान सहितको ३३ दल  आन्दोलनकारी मोर्चा बीचको औपचारिक वार्ता ब्रेक भएको छ | यही भदौ ६ गते समग्र राजनीतिक निकासका लागि सर्वपक्षीय गोलमेच सम्मेलन...

लिम्बुवान सहितको ३३ दल ४ दलबीच वार्ता हुँदैः

भदौ ६, नेवाः / लिम्बुवानसहितको ३३ दल र ४ दलबीच आज काठमाडौंको नयाँवानेश्वरस्थित् विघठित संविधान सभा परिसरभित्र  वार्ता सुरु भएको छ । वार्तामा ३३ दलको तर्फबाट प्रतिनिधिको रुपमा रहेका विशेष कार्यदल र नेकपा–माओवादीका उच्च...

लिम्बुवान कतार परिषद्को अलखोरमा क्षेत्रीय समिति विस्तार

कतार, अगष्ट 10, 2013 | मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद केन्द्रिय प्रवास कार्य समिति कतारका अध्यक्ष नरेन्द्र कुमार एभेङको प्रमुख आतिथ्य र लिम्बुवान प्रेमी सुरेन्द्र लिम्बुको अध्यक्षतामा आयोजित एक भेलाले मंच सम्बद्ध स.लि.रा.प....

सरकार र ३३ दलीय मोर्चाकाबीच वार्ता

काठमाडौँको कुपन्डोलस्थित होटल हिमालयनमा नेपाल सरकार र ३३ दलीय आन्दोलनकारी मोर्चाका ४२ वटा राजनीतिक दलबीच आज पहिलो चरणको वार्ता भएको छ |आज  वार्तामा पहिले साउन २२ गते ४ दलीय संयन्त्रसंग भएको वार्तामा राखेकै १८...

लिम्बुवानसहित ३३ दलीय मोर्चा र सरकारबीचको वार्ता (१८ बुँदे प्रस्तावसहित)

साउन २९, नेवा: काठमाडौँ | नेपाल सरकार र ३३ दलीय आन्दोलनकारी मोर्चाका ४२ वटा राजनीतिक दलबीच आज काठमाडौँको कुपन्डोलस्थित होटल हिमालयनमा भएको पहिलो चरणको वार्ता वार्ताका प्रस्तावहरूबारे विषयप्रवेश गरी टुंगिएको छ |आज साउन २९...

लिम्बुवान सहित ३३ दलीय मोर्चा र सरकारबीच काठमाडौँमा वार्ता सुरु:

साउन २९, नेवा: काठमाडौँ | नेपाल सरकार र ३३ दलीय आन्दोलनकारी मोर्चाका ४२ वटा राजनीतिक दलबीच आज हुने वार्ता काठमाडौँको कुपन्डोलस्थित होटल हिमालयमा सुरु भएको छ | आज साउन २९ (अगस्त १३) दिनको १२...