Daily Archive: December 29, 2013

अग्नि पीडितको निम्ति एकल कविता वाचन

अग्नि पीडितको निम्ति एकल कविता वाचन

ताप्लेजुङ पौष १५ , स्थानीय फुङलिङ बजार स्थित वाणिज्य संघको सभाहलमा कञ्चनजंघा साहित्य प्रतिष्ठानको आयोजनामा गत कार्तिक १८ गते ताप्लेजुङमै भएको अग्नि पीडितहरुलाई राहत संकलन गर्ने हेतुले कवि चन्द्र मादेन “आन्छन्” द्धारा “एकल कविता...