Monthly Archive: January 2014

अनिस खालिङ् बचाउ अभियानमा प्रवाशी नेपाली साहित्य समाजको सकृय सहभागिता।

सन्जिव पारदर्सी-बेलायत गत १६ जनवरी २०१४ का दिन विएफविएस गोर्खा रेडियोमा एक कार्यक्रम मार्फत खालिङका बृद्धा आमा, श्रीमति र बचाउ अभियानकर्ताहरुले सहयोगको याचना गरे लगतै १७ जनवरी को दिन तुरुन्त साहित्य समाजको बैठक बसी...

निर्दोष अनिस खालिङलाई बचाऔ अभियान

संखुवासभा मत्सेपोखरीका २३ बर्षिय युवा अनिस खालिङलाई आमा एक्लैले हूर्काएका थिए । पढाईमा मेधावी खालिङ माध्यामिक पढाई सिद्धाएर धनकुटामा झरी सिएमए शिक्षा लिदै गर्दा उनी भन्दा कान्छी रबिता संग उनको प्रेम विवाह भयो ।...

माङ्खिम सहयोग समर्पण साँझ भव्य सम्पन्न

वेलायत, केन्ट, ४ जनवरि, प्रकृति तथा पितृ पुजक किरात राईहरुले “माङ्खिम तथा शाकेला स्थल सहयोग समर्पण साँझ” नामक सांगेतिक च्यारिटी डिनर कार्यक्रम भव्य सम्पन्न गरेको छ । ४ जनवरि सनिबारको दिन हवकिङ्ग कम्युनिटि सेन्टर...

बेलायतको डोभरमा चासोक तङ्नाम २०१३ भब्यताकासाथ सम्पन्न।

सुरेन्द्र ईङ्नाम – बेलायत गत ३० डिसेम्बर २०१३ को दिन चुनौतिपुर्ण हावापानी र ब्यस्त समयको बावजुद पनि विशेष टाढा-टाढाबाट पाल्नुभएका उपस्थित आमन्तृत अथितिगण तथा उपस्थित सम्पुर्ण लिम्बुजन महानुभावहरुको उपस्थितिले सांस्कृतिक क्रान्ती संकल्पित अभियान: “सामाजिक...