Daily Archive: June 18, 2014

कथा : जीन्दगी

कथा : जीन्दगी

कति अनिश्चित छ यो जीन्दगी पनि कहिले श्रावणको भेल बनेर ती अग्ला डाँडाहरु बाट पाखाँ पखेरु हुदै समुन्द्रमा मीसिनु पर्ने, त कहिले शिशिरको उजाडमा उदास मन लिएर हिड्नु पर्ने, त कहिले वशन्तको हरियालिमा मधुपवन...