बेलायतको डोबरमा यक्वा तङ्नाम (उभौली) सम्पन्न ।
सुरेन्द्र इङ्नाम– केन्ट, बेलायत गत तारीख १ जुन २०१४ को दिन विश्व लीम्बु सांस्कृति महासङ्घ केन्द्रिय कमिटिको आयोजनामा बेलायतको डोबरमा यक्वा तङ्नाम (उभौली) भब्यताका साथ सम्पन्न भयो । उक्त कार्यक्रममा सभापति क्याप्टेन काजीमान कुरुम्बाङ...
