नेपालीले माग गरेजस्तो दोहोरो नागरिकता दिन नमिल्ने ।
लण्डन । लण्डनमा आयोजना हुने सूचना प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय दुई दिने सम्मेलनमा भाग लिन शनिवार लण्डन आइपुगेका सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले गैरआवासीय नेपालीले माग गरेजस्तो दोहोरो नागरिकता दिन नमिल्ने बताएका छन् । नेपाली...
