!! हार्दिक श्रदान्जली !!
!! हार्दिक श्रदान्जली !!
{Condolence}
मञ्च संबध संघिय लिम्बुवान राज्य परिषद युवा मञ्चका केन्द्रिय बिध्यार्थी नेता श्री सुनिल तुम्खेवा लिम्बु ज्युको आज मिति २०७१ साल जेठ १९ गते बिहान ५ बजे
सडक दुर्घटनामा परि असामयिक निधन भएको दु:खद खबरले हामि सम्पूर्ण मञ्च संबध संघिय लिम्बुवान राज्य परिषद प्रबास कार्य समिति बेलायत स्तब्ध र मर्माहत भएका छौ। यो दु:खको घडीमा उहाको सोकाकुल परिवार अनि आफन्तजनहरुमा धैर्य धारनगर्ने शक्ति मिलोस भनि तागेरा निङवाफु माङ संग प्रार्थना गर्दै मृत आत्मा प्रति चिर शान्तिको कामना अनि हार्दिक श्रदान्जली अर्पण गर्द छौ ।
म.स.स.लिम्बुवान राज्य परिषद बेलायत ।
म.स.स.लिम्बुवान राज्य महिला परीषद बेलायत ।
म.स.स.लिम्बुवान राज्य परिषद अन्तराष्ट्रिय समन्यव समिति बेलायत |