वेलायतमा “नागबेली” च्यारिटी प्रदर्शनबाट रु ७५ हजार सङ्कलन ।
सुरेन्द्र इङ्नाम – केन्ट, वेलायत गत ७ जुलाई २०१४ को दिन वेलायतको केन्टमा “नागबेली” चलचित्र प्रदर्शनबाट रु ७५ हजार च्यारिटी सङ्कलन गर्यो। ब्रिगेड अफ गोर्खाज अन्तर्गत २ गोर्खा राईफल्सको नागबेली चलचित्र प्रदर्शन दुर्गाहाङ् ओख्रावो...
