Daily Archive: July 9, 2014
● लोकेन्द्र सुब्बा अहिले पछिल्लो समयमा लिम्बुवान स्थापनाको राजनीतिलाई बलियो बनाउन लिम्बुवान राजनीतिसँग संवन्धित संगठनहरु एक पार्टी निर्माणको लागि लगातार औपचारिक -अनौपचारिक छलफलमा छन् । बिशेष संघीय लोकतान्त्रिक राष्ट्रिय मंच सम्बद्द संघीय लिम्बुवान राज्य...
रोशन मेवाहाङ्ग बेलायत फोक्सटन/ गत ७ जुलाई २०१४ का दिन नेपाल प्रहरीका एसएसपी रमेश खरेको व्यतिmगत भ्रमणमा बेलायतको अल्डरसटमा भव्य सम्मान भएको थियो । ‘आदरणिय मंत्री ज्यु ब्रिफकेस बोकेर शक्ती केन्द्रतिर धाईरहने भष्ट्राचारी प्रहरी...
आसफोर्ड, गत ६ जुलाई २०१४ का दिन आसफोर्ड इन्टरनेशनल हाउसमा भेला भएका गोर्खाहरुले नेपाली नागरिकताको निरन्तरताको माग गर्दै सघर्ष समिति निर्माण गरेका छन् । गैर आवासिय नेपाली संघको दोहोरो नागरिकता, नेपाली नागरिकताको निरन्तरताको...