Monthly Archive: January 2024

खोटाङमा स्वास्थ्य शिविरको लागि युकेमा उठ्यो करिब १३ लाख

गत १३ जनवरी २०२४ का दिन खोटाङमा निशुल्क स्वास्थ्य शिविर संचालनको निमित्त युकेमा करिब साढे १३ लाख भन्दा बढि रकम एक कार्यक्रम मार्फत संकलन भएको छ । युकेमा स्थापना भई संचालनमा रहेको खोटाङ सेवा...

तेह्रथुमको आठराई इवामा श्रीजंग राय स्मृति फुटबल ३, हुदै ।

लन्डन। तेह्रथुमको आठराई -४ ईवामा श्रीजंग राय स्मृति खुल्ला पुरुष फुटबल प्रतियोगिता सोमबारदेखि सुरु भएको छ । मागे संक्रान्ति, कक्फेवा तङनाम तथा किराँत नयाँ वर्ष येले तङवे ५०८४ को अवसरमा आयोजित प्रतियोगिताको आठराई गाउँपालिका...

नेपाल पत्रकार महासंघ बेलायतको अधिवेशन जुन महिनामा हुने ।

सुरेन्द्र इङ्नाम – लन्डन । गत सन २२४ जनवरी १४ तोरिखको दिन लन्डनको ग्रीनवीचस्थित माउन्टेन भ्यू रेष्टुरेन्टमा नेपाल पत्रकार महासंघ बेलायत शाखाको बैठकले छैठौं अधिवेशन आगामी जुन महिनामा हुने निर्णय गरेको छ । अध्यक्ष...

जसपा ताप्लेजुङ अध्यक्षमा मादेन

७ जनवरी, ताप्लेजुङ । जनता समाजवादी पार्टी नेपालकाे ताप्लेजङ जिल्ला कार्य समिति पुनर्गठन भएको छ । पुनर्गठनले कृतिमान मादेनलाई पुनः अध्यक्षमा चयन गरेको छ । शनिबार ताप्लेजङको फुङलिङमा पार्टी केन्द्रीय सदस्य मचिन्द्र बेघाकाे प्रमुख आतिथ्यतामा...

बेलायतमा बायोमेट्रिक रेसिडेट प्रमिट बिआरपी अन्त्य हुदै

लन्डन । बेलायतमा बस्न वा काम गर्न अध्यागमन अनुमति प्राप्त गरेका व्यक्तिले पाउदै गरेको बायोमेट्रिक रेसिडेट प्रमिट बिआरपी अन्त्य हुने भएको छ । बेलायत अध्यागमन प्रणालीको डिजिटलाइजेसन मार्बेफत दिइदै आएको भौतिक कार्ड बीआरपी यहि आउदो...