नेपाल पत्रकार महासंघ (एफएनजे) बेलायत शाखाको सदस्यतामा ४० आवेदन स्विकृत्, निर्वाचन समिति सम्योजकमा खपाङ्गी चयन ।
सुरेन्द्र इङ्नाम – लन्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) बेलायत शाखाको सदस्यतामा ४० आवेदन स्विकृत्, निर्वाचन समिति सम्योजकमा खपाङ्गी चयन । नेपाल पत्रकार महासंघ (एफएनजे) बेलायत शाखाको सदस्यताका लागि जम्मा ४० जनाको नाम सिफारिश...
