Monthly Archive: July 2024

बुद्दिस्ट गुम्बा रिडिङ् यूकेको आयोजनामा आउदो अगष्ट १८ तारिख एल्डर्शटको एम्पायर हलमा धर्मदेशणा हुँदै ।

बुद्दिस्ट गुम्बा रिडिङ् यूकेको आयोजनामा आउदो अगष्ट १८ तारिख एल्डर्शटको एम्पायर हलमा धर्मदेशणा हुँदै ।

सुरेन्द्र इङ्नाम – बेलायत । मृत्‍यु पश्चात गरिने आफ्नो सस्कारहरुलाई एकरुपतामा ल्याउनलाई बुद्दिस्ट गुम्बा रिडिङ् यूकेले आउदो अगष्ट १८ तारिख एल्डर्शटको एम्पायर हलमा गुम्बाको गुरु खेन् रेन्पोछे शिर लामाज्यूबाट धर्मदेशणा कार्यक्रमको आयोजना गरेको हो...

नेपाल पत्रकार महासंघ यूकेलाई एनआरएनए यूकेको सम्मान ।

सुरेन्द्र इङ्नाम – बेलायत । गत २८ जूलाई आईतवारको दिन बेलायतको ठमेल रेष्टुरेन्ट अल्डर्शटमा एनआरएनए यूकेले नेपाल पत्रकार महासङ्घ यूकेको छैटौ कार्यसमितीलाई वधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो । उक्त सम्मान समारोहमा अध्यक्ष...

एफएनजे यूकेको नयाँ कार्यसमितिको पहिलो बैठक : सल्लाहकारमा तीन पुर्व अध्यक्ष नियुक्त

एफएनजे यूकेको नयाँ कार्यसमितिको पहिलो बैठक : सल्लाहकारमा तीन पुर्व अध्यक्ष नियुक्त

सुरेन्द्र इङ्नाम -लन्डन । एफएनजे यूकेको नयाँ कार्यसमितिको पहिलो बैठक : सल्लाहकारमा तीन पुर्व अध्यक्ष नियुक्त नेपाल पत्रकार महासंघ (एफएनजे) यूकेको गत १४ जुलाई २०२४ को छैठौं महाधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक २५ जुलाई...

बेलायतवासी राजेन्द्र गुरुङद्वारा ‘मिरा राई इनिसिएटिभ’ लाई ७ लाख ३५ हजार सहयोग

लन्डन । बेलायतवासी राजेन्द्र गुरुङले प्रख्यात धाविका मीरा राईले संचालन गरेको ‘मिरा राई इनिसिएटिभ’लाई ७ लाख ३५ हजार ७ सय ७० रुपैयाँ सहयोग गरेका छन् । लन्डन म्याराथन-२०२४ मा सहभागी भएर संकलित उक्त रकम...

पत्रकार महासंघ यूके निर्वाचन: छर्न खोजिएको भ्रम र यथार्थ |

नेपाल पत्रकार महासंघ बेलायत शाखाको छैठौं अधिवेशन विमला सेनेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गर्दै गत आइतबार सम्पन्न भयो । अधिवेशनपछि सामाजिक सञ्जालमा आएका केही सदस्य साथीका स्टाटस र फरक मत अनि तीनले आम समुदाय...

त्रिशूलीमा अझै फेला परेनन् दुई बस, नेपालले माज्ञो भारतसँग सहयोग

चितवनको नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई बस र अझै फेला नपरेका यात्रुहरूको खोजीका लागि नेपालले औपचारिक रूपमा भारतीय सहयोगका लागि पहल गरेको अधिकारीहरूले बताएका छन्। गत साता त्रिशूली नदीमा खसेर...

नेपाल पत्रकार महासंघ यूकेको अध्यक्षमा बिमला सेने निर्वाचित ।

सुरेन्द्र इङ्नाम- लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको अध्यक्षमा बिमला सेने निर्वाचित भएका छन् । आइतबार लन्डनको फार्नबोरो स्थित गोर्खा वेल्फेयर सोसाईटीको भवनमा सम्पन्न शाखाको छैटौ अधिवेसनले सेनेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको...

पत्रकार महासंघ यूकेको अधिवेशन पूर्वनिर्धारित १४ जुलाइमै हुंदै ।

सुरेन्द्र इङ्नाम- लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको छैठौं अधिवेशन यही आइतबार जुलाइ १४ मा हुंदैछ । फार्नबरोस्थित बिजिडब्लुएस भवनमा आयोजना हुने अधिवेशनले संस्थाको नयाँ नेतृत्व चयन गर्दैछ । अधिवेशनबाट निर्वाचित हुने १५...