नेपाल पत्रकार महासंघ यूकेको अध्यक्षमा बिमला सेने निर्वाचित ।
सुरेन्द्र इङ्नाम- लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको अध्यक्षमा बिमला सेने निर्वाचित भएका छन् । आइतबार लन्डनको फार्नबोरो स्थित गोर्खा वेल्फेयर सोसाईटीको भवनमा सम्पन्न शाखाको छैटौ अधिवेसनले सेनेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको...
