Monthly Archive: August 2024

भूपू ब्रिटिश गोर्खा भक्त बहादुर राइको युकेमा निधन, संगितकार दिनेश काजी बान्तवा लाई पितृ शोक

भूमिराज राई – केन्ट, युके | भोजपुर जिल्ला, टेम्के मैयुङ गाउँ पालिका, खोङटाङ, वडा नम्बर ४ स्थायी घर भई हाल ह्यारो, मिडलसेक्स, युकेमा रहनु भएका ७ गोर्खा राईफल्सका भूतपूर्ब ब्रिटिश गोर्खा २११५५१३६ राईफलमेन भक्त...

धार्मिक प्रवचन दिन पण्डित दिनबन्धु पोखरेल बेलायतमा

लन्डन- लोकप्रिय धार्मिक प्रवचक तथा कथावाचक पण्डित दिनबन्धु पोखरेल बेलायत आइपुगेका छन्। बेलायतका विभिन्न क्षेत्रमा आयोजना हुने विशेष धार्मिक प्रवचन कार्यक्रमका लागि उनी शुक्रबार दिउँसो लन्डन आइपुगेका हुन्। लन्डनको हिथ्रो विमानस्थलमा उत्रिंदा पण्डित पोखरेललाई...

बेलायतमा आप्रवासीविरोधी हिंसा झन् उग्र

नविन पोख्रेल- लन्डन बेलायतमा गत सातादेखि चर्किएको आप्रवासीविरोधी दंगाले उग्र रूप लिँदै गएको छ । बेलायतका विभिन्न भागमा आप्रवासीको विरोधमा र उनीहरूको प्रतिवादमा प्रदर्शन भइरहेका छन् । प्रहरीका अनुसार बुधबार मात्र एक दर्जन सहरका सयभन्दा बढी...

बेलायतमा मनाइयो ३०औं अन्तर्राष्ट्रिय आदिवासी दिवस

बेलायतमा मनाइयो ३०औं अन्तर्राष्ट्रिय आदिवासी दिवस

लन्डन । आदिवासी जनजाति महासंघ बेलायतले ३०औं अन्तराष्ट्रिय आदिवासी दिवस विभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ । आईतबार ४ अगष्ट २०२४ को दिन अल्डर्सटस्थित प्यालेस रेस्टुरेन्टमा भव्य समारोहसहित दिवस मनाइएको हो । संविधानसभा सदस्य...

चन्द्रप्रसाद घिमिरे बेलायतका लागि नेपाली राजदूतमा सिफारिस

काठमाडौँ २९ जुलाई २०२४ । नेपाल सरकारले बेलायतका लागि नयाँ राजदूतमा चन्द्रप्रसाद घिमिरेलाई सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बेलायत, छिमेकी देशहरु भारत र चीनसहित विभिन्न देशका राजदूतहरु सिफारिस गर्ने निर्णय गरेको...