Daily Archive: August 25, 2024

धार्मिक प्रवचन दिन पण्डित दिनबन्धु पोखरेल बेलायतमा

लन्डन- लोकप्रिय धार्मिक प्रवचक तथा कथावाचक पण्डित दिनबन्धु पोखरेल बेलायत आइपुगेका छन्। बेलायतका विभिन्न क्षेत्रमा आयोजना हुने विशेष धार्मिक प्रवचन कार्यक्रमका लागि उनी शुक्रबार दिउँसो लन्डन आइपुगेका हुन्। लन्डनको हिथ्रो विमानस्थलमा उत्रिंदा पण्डित पोखरेललाई...