Daily Archive: July 9, 2024

पत्रकार महासंघ यूकेको अधिवेशन पूर्वनिर्धारित १४ जुलाइमै हुंदै ।

सुरेन्द्र इङ्नाम- लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको छैठौं अधिवेशन यही आइतबार जुलाइ १४ मा हुंदैछ । फार्नबरोस्थित बिजिडब्लुएस भवनमा आयोजना हुने अधिवेशनले संस्थाको नयाँ नेतृत्व चयन गर्दैछ । अधिवेशनबाट निर्वाचित हुने १५...