Daily Archive: June 25, 2024

एफएनजे यूके निर्वाचन समितिले पायो पूर्णता लन्डन ।

नेपाल पत्रकार महासंघ (एफएनजे) बेलायत शाखाको आसन्न अधिवेशनका लागि गठित निर्वाचन समिति बिस्तार गरिएको छ । सोमबार साँझ भर्चुअल माध्यमबाट सम्पन्न शाखाको कार्यसमिति बैठकले निर्वाचन समितिलाई पूर्णता दिएको हो । बैठकले यसअघि शाखाका निवर्तमान...