Daily Archive: September 9, 2024

यूके चुम्लुङले खोजिरहेको नेतृत्व

 लाहाङ चेम्जोङ – लण्डन किरात याक्थुङ चुम्लुङ यूकेको ११ औं महाधिवेशन आगामी हप्ता हुँदैछ । करिब तीन हजार सक्रिय याक्थुङ/ लिम्बु सदस्यहरुले आगामी तीन वर्षको लागि आफ्नो नेतृत्व पनि चयन गर्दैछन् । आजकल, चुम्लुङले...