बिराटनगरमा लिम्बुवानी आमसभा

संघीय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष नेपालअन्तर्गत ऐतिहासिक पृष्ठभूमिको आधारमा अरुण-सप्तकोशीपूर्वका नौ जिल्लालाई लिम्बुवान स्वायत्त राज्य सुनिश्चित गर्न २०६८ मङ्सिर १० गते लिम्बुवानको विराटनगरमा गरेको विशाल लिम्बुवान आमसभा ।