लिम्बुवान राज्य भए (लाहाङ चेम्जोङ)
लिम्बुवान राज्य भए – लाहाङ चेम्जोङ सोल्टीनी ! लिम्बुवान राज्य भए सेहोनाम्लाङ्को भाज्याङ्तिर कतै मायाको सेक्मुरिफुङ् जगाउने धोको छ काबेली खोलाको चिसो पानीमा सेसे साङसाङ गर्न मन लागेको छ माथि फक्ताङ्लुङको स्वच्छ हिउँमा जीवनको...
