तमू धिं प्रवास केन्द्रिय समिति साउदी अरबको चौंथौ महाधिबेशन सम्पन्न:
बैदेशिक रोजगारको सिलसिलामा प्रवासमा छरिएर रहेका सम्पूर्ण तमू दाजु भाई तथा दिदि बहिनीहरुलाई एक शुत्रमा बाँधी आनो मौलिक परम्परा सस्कृति, भाषा, भेषभुषा, प्ये ताँ ल्हु ताँ र धार्मिक पहिचानलाई जगेर्ना गर्ने तथा समय र...
