सृष्टिको मिस वर्ल्ड अनुभव- ‘प्रयास गरेँ, सकिन्’
धेरै आश गरिएकी यसपटककी मिस नेपाल सृष्टि श्रेष्ठले पनि अग्रजहरुको रित्तो हात फर्किने उपलब्धिलाई तोड्न सकिनन् । अघिल्लो साता चीनको ओडर्समा सम्पन्न मिस वर्ल्ड २०१२ मा सृष्टि सहभागी भएरैमात्र चित्त बुझाईन, उपाधि ल्याउने त परैको...
