निर्वाचन आयोगले गर्दैगरेको मतदाता नामावली सङ्कलनप्रति लिम्बुवानको आपत्ति
२०६७ असोज ११, लिम्बुवान/ नेपालको अरुण सत्पकोशीपूर्वका नौ जिल्लालाई ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकारसहितको विशिष्ट लिम्बुवान स्वायत्त राज्य संवैधानिक रुपमा घोषित हुनुपर्छ भनी निरन्तर सङ्घर्ष र आन्दोलन गर्दैआएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान...
