खम्बुवानको राष्ट्रिय भेला उद्घाटनः खम्बुवान राज्यका लागि एकजुट हुन आह्वान
त्रियुगानगर, गाइघाट उदयपुर, खम्बुवान ११ फागुन २०६७, “सम्पूर्ण खम्बुवानवासीको चाहनाः खम्बुवान स्वायत्त राज्यको स्थापना” भन्ने नाराका साथ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च खम्बुवान स्वायत्त राज्य परिषदको राष्ट्रिय भेला गाइघाट, उदयपुर खम्बुवानमा मञ्चका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’...
