Category: Gallery

इलाम समाज यूके द्घारा “इलाम हाम्रो पहिचान” नामक वृतचित्र सार्वजनिक ।

सुरेन्द्र इङ्नाम – केन्ट, बेलायत गत शनिवार, १९ मई २०१८ को दिन बेलायतको अल्डरशट स्थित एम्पायर हलमा ”इलाम समाज यूके” द्घारा “इलाम हाम्रो पहिचान” नामक वृतचित्र औपचारिक रुपमा सार्वजनिक गरेका छन । ग्रेटर रशमूर...

बेलायतमा नेपाली सांगेतिक उत्सव २०१८ मनाईदै ।

सुरेन्द्र इङ्नाम – केन्ट, बेलायत यहि आउदो सन २०१८ मे महिना १२ तारिख सनिबारको दिन बेलायतको ईलेक्ट्रिक, ब्रिक्सटन लण्डनमा भब्य नेपाली सांगेतिक उत्सव २०१८ “गोर्खा वरियर्स” ले आयोजना गर्ने भएको छ । बेलायतमा रहेका...

शब्द,संगीत र आवाजको त्रिबेणी गजल “कयौँ प्यासी रातहरूले” (भिडियो सहित)

काठमाण्डौ । बेलायतमा बसोबास गर्दै आउनु भएका साहित्यकार तथा गीतकार जानु काम्बाङ लिङ्देनको शब्द रचना र चर्चित संगीतकार डि आर अटुको संगीतमा सजिएको गजल ‘कयौँ प्यासी रातहरुले’ सार्बजनिक भएको छ । गजलमा स्वर रहेको...

बेलायतमा ११ औँ यलम्बरहाङ् कप सम्पन्न ।

सुरेन्द्र इङ्नाम – केन्ट, बेलायत गत २१ अप्रील २०१८ को दिन बेलायतको फेल्थाम, लण्डनमा किराँत याक्थुङ चुम्लुङको आयोजनामा ११ औँ यलम्बरहाङ् कप सम्पन्न भयो । सदाको वर्षहरु जस्तै यस वर्ष पनि किराँत याक्थुङ चुम्लुङले...

“किराँत सत्यहाङ महागुरु फल्गुनन्द समाज” बेलायत द्धारा यक्वा तङ्नाम (उभौली पुजा) सम्पन्न ।

“किराँत सत्यहाङ महागुरु फल्गुनन्द समाज” बेलायत द्धारा यक्वा तङ्नाम (उभौली पुजा) सम्पन्न ।

सुरेन्द्र इङ्नाम – केन्ट, बेलायत गत ७ अप्रील २०१८ को दिन बेलायतको फेल्थाम, लण्डनमा “किराँत सत्यहाङ महागुरु फल्गुनन्द समाज” बेलायत द्धारा यक्वा तङ्नाम (उभौली पुजा) साथै येले तङबे (नयाँ वर्ष) धुमधाम सँग मनायो ।...

प्रदेश १ लाई दुईवटा प्रान्त बनाउन लिम्बुवानको माग

प्रदेश १ लाई दुईवटा प्रान्त बनाउन लिम्बुवानको माग

विराटनगर- संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रदेश १ लाई टुक्राएर दुईवटा प्रदेश बनाउन माग गरेको छ । मञ्चका अध्यक्ष कुमार लिङदेनले प्रदेश १ लाई पुनः संख्याकरण गरी लिम्बुवान र किरात खम्बुवान दुईवटा प्रदेश बनाउन माग...

धरान, बिजयपुरको दरबार परिसरमा पानी टंकी निर्माण बिरुद्द रिट निवेदन ।

सम्मानित सर्वोच्च अदालतले मुन्धुमि महत्त्वका ढुङ्गाहरु तथा एतिहसिक सस्कृतिक, तथा धार्मिक महत्त्वका कुनै पनि बिशय बस्तु वा स्थल (धरान को बिजयपुरको दरबार परिसरमा भयेको स्थल जहाँ पानी टंकी निर्माण हुदैछ ) को जिबन्तता बचाउनु...

पीपल मोर्गेजेजको च्यारिटी डिनर सम्पन्न, गोर्खा वेलफेयर ट्रष्टलाई २,३६० पाउण्ड सहयोग ।

पुर्ण गुरुङ्ग– लण्डन । गत शुक्रबार १६ मार्च २०१८ बेलुकी अल्डरसट स्थित एम्पायर हलमा पीपल मोर्गेजेज्ले आफ्नो स्थापनाको दोस्रो बर्ष पुरा गरेको अवसरमा विविध साँस्कृतिक कार्यक्रमका साथ बार्षिकोत्सव मनाएको छ । गोर्खा वेलफेयर ट्रष्ट...

एफ्सी केन्ट गोर्खा भेट्रानले “सामुदायिक बाल उद्घार केन्द्र” लाई २ लाख सहयोग गर्‍यो ।

सुरेन्द्र इङ्नाम– केन्ट, वेलायत । गत सन २०१८ फरवरी २४ तारिखको दिन काठमाण्डौमा एफ्सी केन्ट गोर्खा भेट्रान बेलायतले एक च्यारीटी फुटबल खेलको आयोजना गरी “सामुदायिक बाल उद्घार केन्द्र” (Child Recue Centre.) काठमाण्डौ लाई २...

एफ्सी केन्ट गोर्खा भेट्रान च्यारिटी खेलका लागी नेपाल प्रस्थान गर्दै ।

सुरेन्द्र इङ्नाम– केन्ट, वेलायत । गत सन २०१८ फरवरी ४ तारिखको दिन गोर्खा भिल्ला, केन्ट बेलायतमा क्लबको अन्तिम बैठक बसे अनुसार एफ्सी केन्ट गोर्खा भेट्रान बेलायतले च्यारिटी फुटबल खेल खेल्न अर्को हप्ता नेपाल प्रस्थान...