Category: Gallery

लण्डनमा जनजाति महिलाको च्यारिटी डिनर, २ लाख संकलन ।

लण्डन । नेपाल आदिवासी जनजाति महिला महासंघ (नेआजमम) यूके ले गत आइतबार एक च्यारिटी डिनरको आयोजना गरी दुई लाख रुपैयाँ सहयोग संकलन गरेको छ । पश्चिम लण्डनको नर्थहोल्टस्थित गोल्डनसिप रेस्टुरामा सम्पन्न च्यारिटी डिनर लाई...

बेलायतका आदिवासी जनजाति पत्रकारलाई तालिम

लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके शाखाले शाखामा आवद्ध पत्रकारहरुको क्षमता अभिवृद्धिका लािग एकदिने पत्रकारिता तालिमको आयोजना गरेको छ । भेटघाट रेटुरेन्ट अल्डरसटमा आयोजित सो तािलममा रेडियो बिजीडब्लुएसका म्यानेजिङ डाइरेक्टर सोनाम...

साहित्य महासङ्घद्धारा साहित्य दुत सम्मान घोषणा

गत २८ जनवरी २०१८ का दिन विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको सम्पन्न बैठकले नेपाली साहित्यका महत्वपूर्ण ब्यक्तित्वहरुलाई साहित्य दुत सम्मान २०१८ घोषणा गरेको छ । विश्व सामु नेपालका उच्च ८ हिमालले जसरी...

एनआरएनए यूकेको जनजाति पत्रकारहरुप्रतिको यो माया

गैर–आवासीय नेपाली संघ बेलायतको हालै बसेको बैठकले फोनिज यूके अध्यक्ष श्रीमती प्रमिला लाबुङ राई र महासचिब खुशी लिम्बुलाई चालु कार्यकाल २०१७–१९ का लागि सल्लाहकारमा नियुक्त गरेको छ । अध्यक्ष प्रमिला राई एनआरएनए यूकेको यस...

आदिवासी जनजाति महासंघ यूकेको तेश्रो महाधिबेशन मार्चमा

खुसी तावा लिम्बु – लण्डन । २८ जनवरी । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेको वर्तमान कार्यसमितिको अन्तिम बैठक बसेको छ । नर्थहोल्टको गोल्डनसिप रेस्टुरेण्टमा बसेको कार्यसमितिको बैठकमा बेलायतस्थित बिभिन्न जातीय संघसंस्थाहरुका प्रतिनिधिहरुको उपस्थिति थियो ।...

एफसी केन्ट भेटरेन्सको च्यारीटी नाईट सम्पन्न ।

सुरेन्द्र इङ्नाम, केन्ट बेलायत गत १४ जनवरी २०१८ को दिन बेलायतको फक्सटनमा एफसी केन्ट गोरखा भेटरेन्सले अन्तिम च्यारीटी नाईट सम्पन्न गरेको हो । नेपालीहरुले बेलायती सेनामा २०० वर्ष लामो काम गरेको ईतिहाँस सँगै सन...

नेपाल राष्ट्रिय फुटबलका सह–टिमकोच राजु काजी शाक्य बेलायतमा ।

सुरेन्द्र ईङनाम – केन्ट, बेलायत गत २२ मे २०१७ को साँझ लन्डन हिथ्रो एयरपोर्टमा “एफ सी केन्ट भेटेरेन, बेलायत” को स्पोन्सरमा नेपाल राष्ट्रिय फुटबल टिमकोच तथा सहायक मेनेजर राजु काजी शाक्य बेलायत आई पुगेका...

एनआरएन  युके को साधरण सभा विबादले चरम रुप लिदा स्थगित ।

एनआरएन युके को साधरण सभा विबादले चरम रुप लिदा स्थगित ।

रोशन मेवाहाङ्ग लण्डन । गत शनिबार युकेको अल्डरसटस्थित कनट स्कुलको सभाहलमा एनआरएन आई सीसीको निर्देशनमा आयोजना भएको बेलायत एनआरएनको विशेष साधारण सभा स्थगित भएको छ । प्रमुख अथिती बेलायतका निमित्त कार्यबहाक राजदुत तेजबहादुर क्षेत्री,विशेष...

नेपाली संघीय समाज युकेको प्रथम बैठक सम्पन्न विभिन्न राज्य समिति तथा विभागहरु गठन

गत १ नोभेम्बर २०१४ का दिन नर्थहोल, लण्डनको चौतारी रेष्टुरेष्टमा नेपाली संघीय समाज युकेको प्रथम बैठक सम्पन्न भयो । भर्खरै सम्पन्न ऐतिहासिक प्रथम महाधिवेशनको समिक्षाबाट शुरु भएको बैठकले समितिलाई पूर्णता दिनुको साथै विभिन्न विभाग...

संसारमा कहाँ कहाँ छ जातीय पहिचानसहितको संघीयता ?

अफ्रिकादेखि अमेरिकासम्म पहिचानसहितको सङ्घीयता -राजेन्द्र श्रेष्ठ, महासचिव, सङ्घीय समाजवादी नेपालमा जातीय, भाषिक तथा सांस्कृतिक पहिचान र ऐतिहासिक तथा भौगोलिक निरन्तरतालाई प्रमुख आधार तथा सामथ्र्यलाई त्यसको सहायक मानी राज्यको पुनसर्ंरचना गर्ने सहमति बनेको छ ।...