Category: Gallery

मेडिस्टन गोर्खा नेपाली समाजको वार्षिक साधारण सभा सम्पन्न ।

गत सन १४ जनवरी २०२३ को दिन बेलायतको मेडिस्टनमा मेडिस्टन गोर्खा नेपाली समाजको आफ्नै समाज घरमा ७ औ कार्यसमितिले वार्षिक साधारण सभा सम्पन्न गरेको हो । उक्त सभामा वर्ष भरि भएका गतिविधिहरु, आयब्याय र...

बेलायतमा फाइनान्सियल फर्म खोल्ने पहिलो नेपाली महिला अनिता

लन्डन । बेलायतमा पहिलोपटक नेपाली महिलाले फाइनान्सियल फर्म स्थापना गरेकी छन् । विन्चेस्टर केन्द्र रहने गरी अनिता पुर्जाले सेवा मोर्गेजेज शुभारम्भ गरेकी हुन् । बेलायतमा नेपाली महिलाकै नेतृत्वमा स्थापना भएको सम्भवतः पहिलो फाइनन्सियल फर्म...

डा. नाजसँगको साहित्यिक भेटघाट सम्पन्न

लन्डन । साहित्यकार डा. नाज सिंहसँग बेलायतमा रहेका सर्जकहरूले भेटघाट गरेका छन् । बेलायतमा भ्रमणमा रहेकी सिंहसँग विश्वनेपाली साहित्य महासंघ यूकेका दुई शाखाहरूले बुधबार गरेको भर्चुअल कार्यक्रममार्फत् साक्षात्कार भएको हो । जुममा आयोजित ‘डा....

तेह्रथुममा एमाले र गठबन्धन बीच झ’ डप, ३ जना घाइते, ३ जना प्रहरी नियन्त्रणमा

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका-२ हमरजुङमा गयराति गठबन्धन र  नेकपा एमालेका कार्यक्रम बीच झडप भएको  छ । एमालेका कार्यकर्ताहरूको आ’क्र’ मणबाट ३ जना घाइते भएका छन् । विकास श्रेष्ठ, मनिस बस्नेत र सेमिहाङ लिम्बू...

नेपाली कांग्रेस ताप्लेजुङले पालिका र वडाका उम्मेदवार टुङ्गो लगायो (नामावली सहित)

नेपाली कांग्रेस ताप्लेजुङले पालिका र वडाका उम्मेदवार टुङ्गो लगायो (नामावली सहित)

ताप्लेजुङ । नेपाली कांग्रेस ताप्लेजुङले पालिका र वडाका उम्मेदवार टुङ्गो लगाएको छ । राति अबेरसम्म बसेको संसदिय बोर्डको बैठकले बैसाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि उम्मेदवारको टुङ्गो लगाएको हो । नेकपा माओवादी...

लण्डनको ट्राफल्गर स्क्वायरमा बुद्धजयन्ती मनाउनेको तयारी:सबै नेपालीहरुलाई उपस्थित हुन आग्रह

लण्डन । आगामी मे २२ मा लन्डनको ट्राफल्गर स्क्वायरमा आयोजना हुने बुद्धजयन्ती कार्यक्रममा लन्डनका मेयर सादिक खानको सहभागिता हुने अपेक्षा गरिएको छ। आयोजक बुद्ध फाउन्डेसनले कार्यक्रमबारे जानकारी दिन आइतबार लण्डनमा गरेको पत्रकार सम्मेलनमा मेयर...

मगर संघ यूकेको नेतृत्वमा सीता पुर्जा पुन निर्वाचित

लण्डन । ९ अप्रील २०२२ को दिन बेलायतको फार्नबोरोको कोडी स्मार्टमा सम्पन्न महाधिवेशनबाट मगर संघ यूकेको अध्यक्षमा सीता पुर्जा पुनमगर निर्वाचित भएकी छिन् । संघको सातौँ महाधिवेशनबाट मगर अध्यक्षमा विजयी भएकी हुन् । उनी यसअघि...

तेह्रथुममा चट्याङ लागेर बालिकाको मृत्यु |

तेह्रथुममा चट्याङ लागेर बालिकाको मृत्यु |

तेह्रथुम । तेह्रथुमको आठराई–६ चुहानडाँडा स्थित  फुङसिङमा चट्याङले लागेर घाइते भएकी  बालिकाको मृत्यु भएको छ । अपराह्न ५:३० बजे वर्षासँगै परेको चट्याङ लाग्दा १० वर्षीया बालिका मिना कन्दङवाको मृत्यु भएको इलाका प्रहरी कार्यालयसंक्रान्तिबजारका प्रहरी...

जापानका लागि राजादूत् दुबसु सिफारिस ।

जापानका लागि राजादूत् दुबसु सिफारिस ।

लण्डन। चारवर्षे कार्यकाल पूरा गरि गतवर्ष नेपाल फर्किएका बेलायतका लागि नेपाली पूर्व राजदूत डा दुर्गाबहादुर सुवेदी जापानको लागि राजदूत सिफारिस भएको समाचार छ। नेपाल सरकार मन्त्रिपरिषदको बिहीबारको बैठकले सुवेदीसहित विभिन्न २० मुलकका राजदूत नियुक्त...

ईवाहाङ वंशीहरूको पहिलो महाधिवेशन सम्पन्न ।

धनकुटा । याक्थुङ लिम्बू समुदायभित्र रहेका ईवाहाङ वंशीहरूको पहिलो केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ । शनिबार ईवाहाङ वंशविकास समितिको प्रथम ऐतिहासिक केन्द्रीय महाधिवेशन सम्पन्न भएको हो। साँगुरीगढी गाउँपालिका वार्ड नं–२ गैरीगाउँमा सम्पन्न भएको महाधिवेशन...