Daily Archive: October 14, 2012
संघीयताका लागि आन्दोलनमा नेपालकै सशक्त राजनीतिक सङ्गठन संघीय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष नेपाल र यसअन्तर्गत ऐतिहासिक पृष्ठभूमिको आधारमा अरुण-सप्तकोशीपूर्वका नौ जिल्लालाई आत्मनिर्णयको अधिकार र स्वशासनसहितको लिम्बुवान स्वायत्त राज्य सुनिश्चित...
काठमाडौं (नेवाः) ५ असोज । करिब दुई महिना लामो प्रशिक्षणपछि गत शुक्रबार र्याम्पमा उत्रिएका लिम्बू समुदायका युवतीहरुको पहिलो प्रतियोगिता मिस लिम्बू–२०१२ को उपाधि नीलिमा मादेनले जितेकी छिन् । ताप्लेजुङकी नीलिमाले २७ प्रतिस्पर्धिलाई पछि पार्दै...
काठमाडौँ, २३ असोज । नेपाल आर्चरी सङ्घले टिआइए आर्चरी क्लबलाई खेल सामग्री हस्तान्तरण गरेको छ । सङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेपाल आर्चरी सङ्घका अध्यक्ष लक्ष्मण श्रेष्ठले टिआइएका वरिष्ठ प्रशिक्षक रामकाजी वान्तवालाई तीन थान...