Daily Archive: October 4, 2012
संघीय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष नेपालअन्तर्गत ऐतिहासिक पृष्ठभूमिको आधारमा अरुण-सप्तकोशीपूर्वका नौ जिल्लालाई लिम्बुवान स्वायत्त राज्य सुनिश्चित गर्न २०६८ मङ्सिर १० गते लिम्बुवानको विराटनगरमा गरेको विशाल लिम्बुवान आमसभा ।
First Historical Limbuwan Road March from Jogwani, Biratnagar, Southern boarder to Bijayapur, Dharan, the historic Capital City of Limbuwan held on 18, 19 Magh 2068 VS.
संघीयता कार्यान्वयन लिम्बुवान संघर्ष समितिका संयोजक विजय सुब्बा नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनाललाई उनकै निवास डल्लुमा ज्ञापन पत्र प्रदान गर्नु हुँदै |
– लाहाङ चेम्जोङ एक्दमै डराइरहेको थियो ऊ । सायद, म मर्दैछु, मलाई मार्दैछन् सोच्यो होला । अत्तालिएको स्पष्ट देखिन्थ्यो । उसको अनुहारमा पश्चातापको ग्लानी पनि देखिन्थ्यो । भित्ताको कुनामा अडेस लागेर यताउत्ति हेर्थ्यो ।...
– टंक वनेम ओयाक्चुङ भीरबाट अग्लिन्दै गएको अक्करे भीरदेखि माथि माथि ओख्राबु गाउँको थुम्काथुम्कीमा झुम्म परेका रुखहरु अनि ठाउँ ठाउँमा बर-पिपलको चौतारी र बर्षातले कोतारेका ठिट्लाग्दो पहिरोका डोबहरु खेला वारिपारिका गाउँलेहरुको रमिता हुन्थ्यो ।...
एउटै सपना एउटै बाटो – हेल्लेन सोल्टी उत्साहित भएर सोधेकी थिएँ; खाहुनको भाषण कस्तो थियो ? सुनैनाको छोटो जवाफ थियो- ”आउनु भा’ थिएन” । दमकको विशाल कार्यक्रममा म जान पाएकी थिइन र पनि चासोको विषय...
यो युद्ध आफ्नै ईश्वरको विरुद्धमा – उपेन्द्र सुब्बा १. आऊ साथी सुरुवाल सुर्केर घुँडामाथि घुङ्रिङ् बनाऔं र बाँधौं चार...
लिम्बुवान राज्य भए – लाहाङ चेम्जोङ सोल्टीनी ! लिम्बुवान राज्य भए सेहोनाम्लाङ्को भाज्याङ्तिर कतै मायाको सेक्मुरिफुङ् जगाउने धोको छ काबेली खोलाको चिसो पानीमा सेसे साङसाङ गर्न मन लागेको छ माथि फक्ताङ्लुङको स्वच्छ हिउँमा जीवनको...
भूतप्रेत र मसानहरु -मनु याक्थुङ्बा एकदिन मलाई मेरो बाउले थेबाले भन्नुभएको खेदा सुनाउनु भयो- यो मानव बस्तीमा यो हाङ् बस्तीमा मानवको रुप धारण गरेर भूतप्रेत सेसन्तर र मसानहरु पसेछन् र त्यसबेलादेखि अशुभ साइत परेर...
निरङ्कश आँधीहुरी कथा – बलिराज खम्बू हजारौं बर्षदेखि नै संघीयताको कथा बाकेर त्यो अरुण नदी बग्थ्यो रे छोरा ढाकार चौतारोमाथि बिसाउँदै काहानीको पोका खोलेर केलाउनु थाल्नुहुन्छ- मेरो बा कोपाको कथालाई । यो क्षितिज अनि...