Monthly Archive: November 2012
राज्य पुनर्संरचना समितिले सिफारिस गरेको १४ प्रदेश र विज्ञ समितिले प्रस्ताव गरेको १० प्रदेशलाई लत्याएर खस आर्यनको एकछत्र वर्चश्व कायम हुनेगरी राज्यहरु निर्माण गर्नुपर्ने अडानमा नेकपा एमाले र नेपाली काँग्रेस अडेको कारण पार्टी परित्याग...
काठमाडौ, २२ नोभेम्बर १२/ राज्य पुनर्संरचना समितिले सिफारिस गरेको १४ प्रदेश र विज्ञ समितिले प्रस्ताव गरेको १० प्रदेशलाई लत्याएर खस आर्यनको एकछत्र वर्चश्व कायम हुनेगरी राज्यहरु निर्माण गर्नुपर्ने अडानमा नेकपा एमाले र नेपाली काँग्रेस...
काठडमाडौं (नेवाः) मङ्सिर ६ । अन्ततः मङ्सिर ७ गते नेकपा एमाले परित्याग गरी बनेको अग्रगामी विचार समूहको अग्रसरतामा प्रस्तावित नयाँ वैकल्पिक संघीय समाजवादीको पार्टीको घोषणा हुने भएको छ । मङ्सिर ७ गते तदनुसार नोभेम्बर ...
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति, अष्ट्रेलिया गठनका निमित्त ३ नोभेम्बर २०१२ का दिन 66 princess st , Canterbury, सिड्नी मा आयोजना गरिएको कार्यक्रम एक कार्य समिति चयन|...
निमा ग्याल्जे शेर्पा ‘गोपर्मा’ क्याण्टवरी (अष्टेलिया), ३ नोभेम्बर २०१२ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिÈद प्रवास कार्य समिति, अष्ट्रेलिया गठनका निमित्त ३ नोभेम्बर २०१२ का दिन टट उचष्लअभकक कत ,...
नरेशमोहन तामाङ गाईघाट –उदयुर) कात्तिक १८ । ‘‘सधैँ लड्यौं अरुका लागि, अब लडौं आफ्नो लागि’’ भन्ने मूल नाराका साथ नयाँ राजनीतिक शक्ति निर्माणका लागि गत कातिक १८ गते उदयपुरमा अग्रगामी विचार समूहको जिल्ला सम्पर्क...
अल्डरसट (वेलायत), अक्टोवर २७ । संघीय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति, बेलायत (यूके)को विस्तारित बैठक तथा प्रथम कार्यकर्ता भेला अक्टोबर २७ मा अल्डरसटको निरमाया दोहोरी सा“झमा सम्पन्न भयो । लिम्बुवानी...
काठमाडौ, कार्तिक १८ । अग्रगामी विचार समूहका नेता तथा पूर्व गृहराज्यमन्त्री रिजमन अन्सारीले संविधानसभाको निर्वाचनमा जनताले हराएका नेताहरु संविधानसभा भवनभित्र पसेर संविधान बनाउन खोज्दा संविधानसभा बिघटन गराएको आरोप लगाएका छन् । नयाँ राजनीतिक पार्टी...
Balihang Tihar Tangnam Deushi Namlingek Laringek Mundhum By Mennisam Yapmi Free Download
वलिहाङ तङनामलाई ‘तिहार’ पनि भन्दछन् । यो ‘तिहार’ को अर्थबारे सबै जाति अनुसार फरक मतहरू पाइन्छन् । तैपनि, खास कुरा त एउटै हुनुपर्ने हो । नेपालमा प्रचलित हिन्दू धार्मिक मतानुसार यमराजको जीत वा हार...