Daily Archive: November 11, 2012

मञ्चसम्बद्ध लिम्बुवान अष्ट्रेलिया गठन

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति, अष्ट्रेलिया गठनका निमित्त ३ नोभेम्बर २०१२ का दिन 66 princess st , Canterbury, सिड्नी मा आयोजना गरिएको कार्यक्रम एक कार्य समिति चयन|...

अष्टेलियामा संघीय मञ्चसम्बद्ध लिम्बुवान गठन

निमा ग्याल्जे शेर्पा ‘गोपर्मा’ क्याण्टवरी (अष्टेलिया), ३ नोभेम्बर २०१२ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिÈद प्रवास कार्य समिति, अष्ट्रेलिया गठनका निमित्त  ३ नोभेम्बर २०१२ का दिन टट उचष्लअभकक कत ,...

उदयपुरमा अग्रगामी विचार समूहको कार्यालय स्थापना

नरेशमोहन तामाङ गाईघाट –उदयुर) कात्तिक १८ । ‘‘सधैँ लड्यौं अरुका लागि, अब लडौं आफ्नो लागि’’ भन्ने मूल नाराका साथ नयाँ राजनीतिक शक्ति निर्माणका लागि गत कातिक १८ गते उदयपुरमा अग्रगामी विचार समूहको जिल्ला सम्पर्क...

यूकेमा मञ्च र लिम्बुवानको विस्तारित भेला सम्पन्न

अल्डरसट (वेलायत), अक्टोवर २७ । संघीय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति, बेलायत (यूके)को विस्तारित बैठक तथा प्रथम कार्यकर्ता भेला अक्टोबर २७ मा अल्डरसटको निरमाया दोहोरी सा“झमा सम्पन्न भयो । लिम्बुवानी...

जनताले हराएका नेताहरुले संविधानसभा विघटन गराए

काठमाडौ, कार्तिक १८ । अग्रगामी विचार समूहका नेता तथा पूर्व गृहराज्यमन्त्री रिजमन अन्सारीले संविधानसभाको निर्वाचनमा जनताले हराएका नेताहरु संविधानसभा भवनभित्र पसेर संविधान बनाउन खोज्दा संविधानसभा बिघटन गराएको आरोप लगाएका छन् । नयाँ राजनीतिक पार्टी...

वलिहाङ तङनामको मुन्धुम, संस्कृति र विकृतिहरू (डी.बी. आङबुङ लिम्बू)

वलिहाङ तङनामको मुन्धुम, संस्कृति र विकृतिहरू (डी.बी. आङबुङ लिम्बू)

वलिहाङ तङनामलाई ‘तिहार’ पनि भन्दछन् । यो ‘तिहार’ को अर्थबारे सबै जाति अनुसार फरक मतहरू पाइन्छन् । तैपनि, खास कुरा त एउटै हुनुपर्ने हो । नेपालमा प्रचलित हिन्दू धार्मिक मतानुसार यमराजको जीत वा हार...

संघीयता र पहिचान चाहने प्रवासीहरु

संघीयता, पहिचान र सह–अस्तित्व विरोधी एकात्मकवादीहरुले षडयन्त्र गरी संविधान सभाको हत्या गरेर मुलुकलाई राजनीतिक अनिर्णयमा अल्झाइरहेको बेला विदेशमा रहेका संघीयता, पहिचान र लिम्बुवान लगायतका स्वायत्त राज्यहरु चाहने जनताहरु अझ सशक्ततका साथ सङ्गठित भइरहेका छन्...