Daily Archive: January 30, 2013

किरात याक्थुङ चुम्लुङ अमेरिकाको चौंथो महाधिवेशन न्यू योर्कमा सम्पन्न

न्यू योर्क, आईतवार २७ जनवरी | किरात याक्थुङ चुम्लुङ अमेरिकाको चौंथो महाधिवेशन २७ जनवरी आईतवारका दिन एघार सदस्यीय कार्यसमितिको चयन गरेर न्यू योर्कमासम्पन्न भएको छ । न्यू योर्क शहरको ज्याक्सनहाईट्सस्थित हिमालयन याक रेष्टुरेन्टमा समापन...