Monthly Archive: February 2013

लाखौँ मानिसहरूलाई सडकमा उत्रन आह्वान
– माया एन्जेलु

रात अझ लम्बिँदै गइरहेको छ अन्यायको पीडाहरू झन दुख्दै गइरहेका छन् खाडलहरू झन कालो हुँदै गहिरिँदै गएको छ असमानताको पर्खालहरू अझ अग्लिइरहेका छन् पर नीलो आकाश टुङ्गिने क्षितिजमा कुनै साधारण मानिस पुग्न नसक्ने त्यो...

अब पहिचान र अस्तित्ववादी गीत लिएर आउनेछु
– भिम मगर, कलाकार

झापाको सतासी, दुधेमा आजभन्दा ३५ वर्षअघि बुवा टिकाबहादुर मगर र आमा स्व. मीनाकुमारी मगरको कोखबाट एक सन्तानको जन्म भयो । झापामा जन्मेर हुर्के पनि गीत–सङ्गीतको दुनियाँमा सङ्घर्ष र कर्म भने काठमाडौंमा गर्दै आइरहेका एक...

कथा: निर्दोष साथी
– लाहाङ लिम्बू

‘‘नेपालीहरुको क्यालेण्डरमा अड्सट्ठी सालको हिन्दूहरुको दशैं र तिहार सुरुभयो । लाजेसा एक महिने विदामा पहाड फक्र्यो । लाजेसाले सुन्ने गरेको थियो– पहाडतिर गाउँ बस्तीबाट लिम्बुवानको आन्दोलनको शङ्खनाद भइरहेकोछ रे ! लाजेसाले यसपाली प्रत्यक्ष महसुस...

कृषि व्यवसाय जोखिममा पर्नुको कारण र विकल्प
–शिशिर निङ्लेकू

“नेपालको कृषि व्यवसायमा देखिएका तमाम् समस्याहरूको जरा मुलुकमा सदियौंदेखि चलेको एकात्मक शासन व्यवस्था र केन्द्रीकृत राज्य संरचना पनि हो । यो संरचनालाई भत्काएर संघीय शासन प्रणाली अन्तर्गत विभिन्न स्वायत्त राज्यहरुको व्यवस्था गरी सो ठाउँमा...

सहमति र निकासको बाधक ‘एकात्मकवाद’
– चन्द्रसिङ् चेम्जोङ

“हामीले चुनावबाट पहिचान पाउन सक्दैनौं । संघीयता पाउन सक्दैनौं । संविधान सभाको पुनस्र्थापना पनि आन्दोलनको बलले मात्र हुनसक्छ । तबमात्र पहिचान र संघीयता सम्भव छ । एमाले–कांग्रेस परित्याग गर्नेहरूलाई हात्तीको शरीरको धुलो भनेर सङ्केत...

इन्टरनेट र नेपाली साहित्यको अन्तरसम्बन्ध
-विश्वास दीप तिगेला

“संसार अहिले सानो गाउँको रुपमा परिणत मात्र होइन सोचाई र बुझाईमै ठूलो परिवर्तन आएको छ । सामाजिक सञ्जालमा भेटघाट नहुने स्वयम् आफ्नै आफन्तैहरू पनि बिरानो लाग्न थालेको छ । कहिल्यै नचिनेका नभेटेकाहरू तर समाजिक...

एनआरएनको बिद्युत धन्दा: झोलामा खोला
– भवानी बराल

सन् २०१२ डिसेम्बर ३० तारिखको कुरो हो । दक्षिण कोरियामा आयोजित राजनैतिक कार्यक्रमको सिलसिलामा यो पङ्तिकार राजधानी सिउल पुगेको थियो । मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवाश शाखा दक्षिण कोरियाको कार्यक्रममा सम्बोधन गरिसकेपछि म...

राजनैतिक जञ्जीरभित्र नेपाल बार एसोसिएसन – अमृता थेबे

न्यायपालिका स्वतन्त्र हुनुपर्छ । न्यायपालिकाको स्वतन्त्रता कानूनको सर्वमान्य सीद्घान्तभित्र पर्दछ । शक्ति पृथकीकरणको सिद्धान्त अनुरुप स्वतन्त्र र सक्षम न्यायपालिका हामी आम नागरिकको चाहना हो । नेपाल बार एसोसिएसन स्वतन्त्र तथा पेशागत कानून व्यावसायीहरुको छाता...

आदिकिरात र “स्यस्य” – भीम राई

वर्तमान नेपाली राजनीतिमा इतिहास र पहिचान कसरी स्थापित गर्ने या लेख्ने भन्ने सवालमा किरात, खसान, मगरात र लिम्बुवानजस्ता क्षेत्रहरूको बहस या कुरा भएपनि त्यतिकै महत्वपूर्ण पहिचान बोकेको “स्यस्यादः”को भने कसैले कुरा या विषय उठान...

राष्ट्रिय जनगणना २०६८ को ‘मिथ्याङ्क’ अमान्य – डीबी आङबुङ

‘‘राष्ट्रिय जनगणनाको तथ्याङ्कले आम आदिवासी जनजाति समुदायहरूको दुरुस्त तथ्याङ्क दिन सकिरहेको छैन । यसको पछाडि केन्द्रीय तथ्याङ्क विभाग वा राष्ट्रिय जनगणना मात्रै जिम्मेवार नभएर समग्र राज्यव्यवस्था नै दोषी छ । यसमा एकल जातीय, भाषिक...