Daily Archive: January 12, 2013

सुरक्षित निकासका लागि पुन:स्थापना : राई

-सचित राई काठमाडौं, २७ पुस । संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष अशोककुमार राईले वर्तमान राजनीतिक गतिरोधबाट मुलुकलाई संवैधानिक निकास दिएर सुरक्षित तवरले अगाडि लैजान संविधानसभा पुन:स्थापना गर्नुपर्ने बताएका छन् । सरकार छिटो फेर्न, अन्तरिम...

‘सहमति हुँदैन भने भन्दिनू’

‘सहमति हुँदैन भने भन्दिनू’

काठमाडौं, पुस २८ (नागरिक) – राष्ट्रपति रामवरण यादवले राजनीतिक निकास पहिल्याउन दलहरूलाई गरेको आग्रह औपचारिकतामात्र नभएको स्पष्ट पारेका छन्। ‘औपचारिकता निर्वाह गर्न नभई निकास पहिल्याउन मैले बारम्बार तपाईंहरूलाई घचघचाउने र आमन्त्रण गरिरहेको छु,’ राष्ट्रपति...

हत्यादेखि हत्कडीसम्म

कलेन्द्र सेजुवाल -सुर्खेत- २०६१ असार पहिलो साता माओवादी विद्रोहीले दैलेख बजारमा आउने खानेपानीको पाइप काटेर अवरोध पुर्या-ए। सदरमुकाममा हाहाकार मच्चिएपछि स्थानीयले अगुवा पत्रकारलाई माओवादीसँग मध्यस्थता गरेर पानी आपूर्ति गर्न अनुरोध गरे। त्यसकै लागि असार...