Daily Archive: January 11, 2013

ब्रुनाईको न्युक्वार्टरमा कक्फेक्वा तंनाम भब्यताकासाथ सम्पन्न

सन २०१३ जनवरि ६ तारिखको दिन ब्रुनाईको न्युक्वार्टरमा कक्फेक्वा तंनाम भब्यताकासाथ सम्पन्न भयो।  याख्खा समुदायको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा रमाईलो र रोचकका साथ कार्यक्रमको शुरुवात भएको यो तंङ्नामलाई औपचारिकका साथ प्रमुख अथितीमा उषा...

संघीय समाजवादी पार्टी नेपालमा को को छन् ?

संघीय समाजवादी पार्टी नेपालमा को को छन् ?

आदिवासी जनजातिका विभिन्न महासंघका पदाधिकारीहरु : १ नेपाल आदिवासी जनजाति महासंघको उपाध्यक्ष ईन्दीरा जिमी याक्खा र महासचिव आङ काजी शेर्पा किसान २ राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको महासचिव सोनी लामा अधिकांश सचिवहरु ३ आदिवासी...

नेवारको १७ धार्नी नाक काटने पृथ्वी नारायण शाहलाई युद्ध अपराधि घोषणा गर्न माग

नेपाल आदीवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पाले आफ्नो फेसबुक स्टाटस मार्फत किर्तिपुरका नेवारहरुको १७ धार्नी नाक, कान काट्ने पृथ्वीनारायण शाहलाई युद्ध अपराधी घोषणा गर्नुपर्ने माग गर्नुभएको छ । शाहले खुनी हमलाबाट नेपाललाई एकात्मककरण गरेका...

सम्पूर्ण दलहरुको सहमतीको आधारमा राष्ट्रिय सरकार गठन हुनुपर्ने – पूर्व प्रम थापा

सन्तोष रुचाल, धनकुटा, २७ पौष, पूर्व प्रधानमन्त्री एवं राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सुर्यवहादुर थापाले सम्पूर्ण दलहरुको सहमतीको आधारमा राष्ट्रिय सरकार गठन गरी मुलुकलाई निकास दिनुपर्ने वताउँनु भयो । गृह जिल्ला धनकुटा आउनु भएका पूर्व...