संघीय समाजवादी पार्टी नेपालमा को को छन् ?
आदिवासी जनजातिका विभिन्न महासंघका पदाधिकारीहरु :
१ नेपाल आदिवासी जनजाति महासंघको उपाध्यक्ष ईन्दीरा जिमी याक्खा र महासचिव आङ काजी शेर्पा किसान 
२ राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको महासचिव सोनी लामा अधिकांश सचिवहरु
३ आदिवासी जनजाति गैरसरकारी संस्था महासंघको अध्यक्ष कृष्णकुमार वाईवा
४ आदिवासी जनजाति युवा महासंघको अध्यक्ष पृथ्वीमान गुरुङ र महासचिव ज्ञानेन्द्र पुन मगर
५ नेपाल वहिरा महासंघको नि अध्यक्ष रमेशलाल श्रेष्ठ
विभिन्न जातिय संगठनका पदाधिकारीहरु
१ नेपाल मगर संघको उपाध्यक्ष गंगावहादुर थापा मगर
२ थारु कल्याणकारिणी सभाको महासचिव मझिलाल थनेत थारु
३ किराँत राई यायोक्खाको उपाध्यक्ष र निवर्तमान महासचिव चन्द्र विक्रम राई
४ किराँत याक्थुङ चुम्लुङ निवर्तमान महासचिव योगराज वनेम
५ किराँत याक्खा छुम्माको निवर्तमा अध्यक्ष दुर्गमणी देवान
६ ताजपुरिया समाज कल्याण परिषदको अध्यक्ष नित्यनन्द ताजपुरिया
जिल्ला समन्वय परिषद र अन्तराष्ट्रिय शाखाका पदाधिकारीहरु
१ नेपाल आदिवासी जनजाति जिल्ला समन्वय परिषद ललितपुरको अध्यक्ष डि. बी. राई
२ नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कास्कीको अध्यक्ष पान वहादुर भुजेल
३ नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङको अध्यक्ष जसराज राई र सचिव पृथीजिम्बा तामाङ
४ नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाको नि. अध्यक्ष पार्वती राई
५ नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद सखुवासभाको नि अध्यक्ष कृष्ण प्रसाद तामाङ
६ नेपाल आदिवासी जनजाति महासंघ बेल्जीयमको अध्यक्ष पि जी लामा
७ नेपाल आदिवासी जनजाति महासंघ यू के को सचिव नरशे कामवाङ
८ नेपाल आदिवासी जनजाति महासंघ कतारको सचिव विनेश तामाङ
९ नेपाल आदिवासी जनजाति महासंघ हङकङका किसान राई
१० संघीय समाजावादी मञ्च हङकङको अध्यक्ष ओमराज सुम्बाहाम्फे
११ नेपाल आदिवासी जनजाति महासंघ जर्मनको जेकी चाप्चा राई
१२ संघीय समाजावादी मञ्च यू ए ई केन्द्रीय सदस्य डेरराज राई फुरुङ र अध्यक्ष भुवनसिंह गुरुङ
विविध :
१ जापनका लागि नेपालको नि राजदूत डा गणेश योञ्जन
२ शेर्पा सेवा केन्द्रको निवर्तमान अध्यक्ष आङ देण्डी शेर्पा
केन्द्रीय कार्य समितिमा समावेशी प्रतिनिधीत्व :
राई १५, याक्खा २, लिम्बु , खस आर्य १०, तामाङ १२, मुश्लीम ÷ तराई १४, नेवार १५, शेर्पा ३, गुरुङ ४, ५ थारु, मगर ६, चेपाङ्ग १, भुजेल १, ताजपुरिया , महिला ११, नेपाली कांग्रेस परित्याग गरेका १५, नेकपा एकीकृतबाट प्रवेश ५
संगठन विस्तारको अवस्था :
काठमाडौ ७३ सदस्य, कास्की, पर्सा ४१ सदस्य, भोजपुर, खोटाङ, सुनसरी ४० सदस्य,, नवलपरासी, पाँचथर २५ सदस्य, काभ्रे २७ सदस्य, झापा, सोलुखुम्बु काठमाडौ सम्पर्क समिति, दोलाखा काठमाडौ सम्पर्क समिति, युवा संघ ३१ सदस्य, महिला, साँस्कृतिक, बुद्धिजीवि,
