विश्व लिम्बुवान साँस्कृतिक महासङ्घको स्थापना
ब्रुनाई, २३ फेब्रुवरी २०१३, विश्व लिम्बुवान साँस्कृतिक महासङ्घको औपचारिक घोषणा भएको छ । ब्रुनाईको सेरियामा सम्पन्न घोषणा कार्यक्रममा प्रमुख अतिथि प्रोफेसर चन्द्र लिम्बु फोम्बोले साँस्कृतिक हिसावले मात्र लिम्बुवानवासीहरुमा एकता सम्भव हुने बताउनु भयो ।...
