Daily Archive: April 20, 2024

यूकेमा १५ औ यलम्बरहाङ् कप समन्न ।

सुरेन्द्र इङ्नाम – लन्डन(यूके) गत २० एप्रिल २०२४ को दिन बेलायतको याल्डिङ्मा किरात याक्थुङ् चुम्लुङ् यूकेको आयोजनामा १५ औ यलम्बरहाङ् कप समन्न भएको हो । मेन टिममा १६, भेट्रान टिममा ८ र सुपर भेट्रानमा ४ टिमले...