Daily Archive: April 27, 2024

नेपाली मेयरले बेलायतको चर्चित रोचेस्टर स्वीप्स फेस्टिवलको उद्घाटन गर्ने, फेस्टिवलमा नेपाली समाज पनि सहभागी हुने

भूमिराज राई – लण्डन रोचेस्टर स्वीप्स फेस्टिवल, आगामी शनिबार ४ मेदेखि सोमबार ६ मेसम्म बिहान १० बजे र ६ बजेको बीचमा हुनेछ। ३ दिनसम्म चल्ने लोक साँस्कृतिक महोत्सब, ऐतिहाँसिक रोचेस्टर शहरमा उत्कृष्ट लोक संगीतकारहरू...