Daily Archive: April 22, 2024

इलामको उपनिर्वाचन र पहिचानको आन्दोलन – लाहाङ चेम्जोङ

दुईतीनवटा कुराहरुले गर्दा हुदै गरेको इलाम क्षेत्र नं.२ को उपनिर्वाचन सारा नेपालीको लागि खास चासोको विषय भएको छ । हुनलाई त, लोकतान्त्रिक मुलुकमा निर्वाचनलाई उत्सव नै मानिन्छ । सामान्य त राजनीतिमा मानिने चुनावी उत्सव...