मार्चपास गर्दा दुखेको शरीरभन्दा धेरै यो देशको माटो दुखेको भन्दै लिम्बुवानको माटो र जनताहरूको दुखाईसँग आफ्नो दुखाईलाई आत्मसात गर्न दुईदिन पसिना बगएर पैदल मार्चपास गरी एकात्मकवादीहरूलाई चुनौती दिएको उद्घोष गर्दै लिम्बुवानको उर्लाबारीदेखि इटहरीसम्मको पाँचौ ऐतिहासिक लिम्बुवान मार्च पास सम्पन्न भएको छ ।