लिम्बुवानको झण्डा

लिम्बुवानको झण्डा – कुमार लिम्बु तुम्बापोLimbuwan-flag
मंच सम्बद्द संघिय लिम्बुवान राज्य परिषद को बिधान २०६२ (दोश्रो २०६५ फागुन १८,१९ र २० मा संशोधन सहित) ले आफ्नो झण्डा को व्याख्या यसरी गरेको छ ,
(१) रातो सूर्य को १७ वटा कोण
(२) नीलो ,सेतो र रातो रंग
रातो -: क्रान्ति ,परिवर्तनको प्रतिक
सेतो-: लोकतन्त्र ,बिकास,प्रगति,उन्नति वा सम्वृद्धि को प्रतीक स्वरूप
निलो -: शान्ति,सह -अस्तित्व,सहकार्य वा सद्भाव र प्राकृतिक जीवनचक्र अनुकुलित बिकास को प्रतिक स्वरूप
सूर्य-: सोचाइ हरुको उज्यालो पक्ष , ज्ञान, बुद्धि विवेक र लिम्बुवान १७ थुम को एकताको प्रतिक स्वरुप।
– कुमार लिम्बु तुम्बापो