मगर संघ यूकेको नेतृत्वमा सीता पुर्जा पुन निर्वाचित

तस्विरः गोमा राना फेसबूक पेजबाट

लण्डन  अप्रील २०२२ को दिन बेलायतको फार्नबोरोको कोडी स्मार्टमा सम्पन्न महाधिवेशनबाट मगर संघ यूकेको अध्यक्षमा सीता पुर्जा पुनमगर निर्वाचित भएकी छिन्

तस्विरः गोमा राना फेसबूक पेजबाट

संघको सातौँ महाधिवेशनबाट मगर अध्यक्षमा विजयी भएकी हुन् उनी यसअघि वरिष्ठ उपाध्यक्ष थिइन् उक्त महाधिवेशनमा विजयीसीताले २१६ मत प्राप्त गरेकी थिइन् अर्का अध्यक्षका प्रत्यासी एवम् उपाध्यक्ष राम गर्लामी मगरले २१३ मत प्राप्त गरेर झीनो अन्तरलेपराजित भए त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा लालबहादुर पुन मगर निर्वाचित भए अन्य उपाध्यक्षहरूमा रुद्र थापा मगर, होम रोका मगर, महिला उपाध्यक्षमा निर्मला थापा मगर, सचिवमा गुमानसिंह थापा मगर, सहकोषाध्यक्षमा थाम बहादुर रोका मगर आए महासचिव, कोषाध्यक्ष एक सदस्यमा पदमा भने उम्मेदवारी नपरेको कारण तत्काललाई रिक्त राखिएको निर्वाचन समितिले बताएको अन्यसदस्यहरूमा भने रुकबहादुर आले मगर, गोमानसिंह पुन मगर, सरला थापा रोका मगर, नुनु पाइजा मगर, टेन्याङ (सरु) गुरुङ राना मगर, सुशीला मगर, रमेश दुरा मगर, मोहन बहादुर थापा मगर, किशोर राना मगर, नरेश थापा मगर बोधविक्रम थापा मगर निर्वाचित भएकोनिर्वाचन मण्डलका सचिव नरेश खपाङ्गी मगरले जनाए

मगर संघ यूकेकाे नवनिर्वाचित कार्य समिति तस्वीर स्राेत : सामाजिक सञ्जाल

महाधिवशेन निवर्तमान अध्यक्ष सुनिल मगरको सभापतित्व महासचिव रुद्र थापा मगरको सञ्चालनमा सम्पन्न भएको थियो