तेह्रथुममा चट्याङ लागेर बालिकाको मृत्यु |

तेह्रथुम तेह्रथुमको आठराई चुहानडाँडा स्थित  फुङसिङमा चट्याङले लागेर घाइते भएकी  बालिकाको मृत्यु भएको

अपराह्न :३० बजे वर्षासँगै परेको चट्याङ लाग्दा १० वर्षीया बालिका मिना कन्दङवाको मृत्यु भएको इलाका प्रहरी कार्यालयसंक्रान्तिबजारका प्रहरी निरीक्षक शेषकराम थान्दारले बताए

चट्याङ लागेर घाइते भएकी बालिकाको उपचारको लागि पाँचथर लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको

चट्याङबाट  वर्ष ५१ का दिलकुमार थोप्रा, वर्ष ३५ की  ललिता थोप्रा वर्ष ३७ का सुक्रराज थोप्रा घाइते भएका छन् घाइतेहरूकोजिल्ला अस्पताल पाँचथरमा उपचार भईरहेको