लिम्बुवान ताप्लिजोङको जिल्ला अधिवेशन सम्पन्न : मञ्चसम्बद्ध परिषद ताप्लिजोङकै सशक्त सङ्गठन बन्दै

ताप्लिजोङ लिम्बुवान, १ फागुन २०६७, नेपालको संघीयवादी आन्दोलनलाई लिम्बुवानबाट सशक्त रुपमा नेतृत्व गरिरहेको सङ्गठन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद ताप्लिजोङ जिल्ला कार्य समितिको तेस्रो जिल्ला अधिवेशनलाई २०६७ माघ २८ र २९...

लिम्बुवान र व्यावसायीद्वारा एकात्मक सरकारप्रति खेद प्रकट गर्दै बन्द स्थगित

लिम्बुवान २७ माघ २०६७, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले गरेको अनिश्चितकालीन अरुणपूर्व नौ जिल्ला बन्दको माहौलले उचाइ लिइरहेकै बेला सर्वसाधारण जनताको हितलाई ध्यानमा राखी त्यहाँका यातायात व्यावसायीहरुसँग एक सहमति गर्दै अनिश्चितकालीन...

लिम्बुवान काठमाडौं सम्पर्क समिति पनि आन्दोलनमा तयार : कसैसँग सम्झौता नगर्न आग्रह

लिम्बुवान काठमाडौं सम्पर्क समिति पनि आन्दोलनमा तयार : कसैसँग सम्झौता नगर्न आग्रह

नेवाः काठमाडौं २७ माघ २०६७, संघीय लिम्बुवान राज्य परिषद उपत्यका सम्पर्क कार्य समिति काठमाडौंले मातृ सङ्गठन संघीय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले लिम्बुवानमा सञ्चालन गरिरहेको निर्वाचन आयोगको फोटोसहितको मतदाता नामावली सङ्कलनको विरोध र लिम्बुवान...

लिम्बुवानको आन्दोलनमा तामाङसालीङले साथ दिने : माग सम्बोधन नगरी दमन गरे आन्दोलनमा उत्रने चेतावनी

तामाङसालीङ २७ माघ २०६७, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्ले निवार्चन आयोगद्वारा कुबेलामा गरिएको संघीयताको उपहास गर्ने एकात्मक शैलीको फोटोसहितको मतदाता नामावली सङ्कलन कार्य विरुद्धमा अरुणपूर्व ९ जिल्ला लिम्बुवानको संवैधानिक घोषणाको मागसहित...

संघीयवादी लिम्बुवान आन्दोलन झन् चर्कंदै : लिम्बुवानका स्थानीय निकायमा तालाबन्दी र शैक्षिक संस्थासमेत बन्द

लिम्बुवान २६ माघ २०६७, एकात्मक मतदाता नामावली सङ्कलन कार्यको विरुद्धमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले सञ्चालन गरिरहेको शान्तिपूर्ण विरोध आन्दोलनमा माघ २२ गते धनकुटाको सीडीओ, डीएसपी र लिम्बुवान विरोधी एमालेहरुले मिलेर...

एकात्मक मतदाता सङ्कलन र लिम्बुवानप्रति आक्रमणविरुद्ध अनिश्चितकालीन लिम्बुवान बन्द

एकात्मक मतदाता सङ्कलन र लिम्बुवानप्रति आक्रमणविरुद्ध अनिश्चितकालीन लिम्बुवान बन्द

लिम्बुवान २५ माघ २०६७/ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले एकात्मक निर्वाचन मतदाता नामावली सङ्कलन कार्यको शुरुदेखि नै विरोध गर्दै आएकोमा त्यसको सुनुवाई र सम्बोधन गर्नको साटो आन्दोलनको विरुद्ध दमन र चलखेल...

लिम्बुवानको केन्द्रिय सदस्य पक्राउ : धनकुटा बन्दको घोषाणा

लिम्बुवानको केन्द्रिय सदस्य पक्राउ : धनकुटा बन्दको घोषाणा

धनकुटा २१ माघ, संघिय लिम्बुवान राज्य परिषदले धनकुटामा संचालन गरेको चक्काजाम कार्यक्रममा आज प्रहरीले हस्तक्षेप गरी केन्द्रिय सदस्य सहित दुई जनालाई पक्राउ गरेपछि परिषदले अनिश्चिकालिन धनकुटा बन्दको घोषणा गरेको छ । फोटो सहितको मतदाता...

लिम्बुवानद्वारा मतदाता नामावली सङ्कलन रोक्न पुनर्मागसहित आन्दोलन

लिम्बुवानद्वारा मतदाता नामावली सङ्कलन रोक्न पुनर्मागसहित आन्दोलन

लिम्बुवान, १८ माघ २०६७/ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले पहिले संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्ष नेपालअर्न्तर्गत अरुणपूर्व नौ जिल्ला लिम्बुवान स्वायत्त राज्यको सुनिश्चिता गरेर मात्र मतदाता नामावली सङ्कलन गरिनुपर्ने माग दोहोर्‍याउँदै...

संघीय महिला मञ्चको अन्तरक्रियात्मक कार्यक्रम

संघीय महिला मञ्चको अन्तरक्रियात्मक कार्यक्रम

माघ १६, २०६७ नेवाः काठमाडौं/ संघीय महिला मञ्चद्वारा आयोजित “संघीयता, गणतन्त्र, धर्म-निरपेक्षता र स्वायत्त राज्य स्थापनाको आन्दोलनमा महिलाको भूमिका” विषयक तीनदिने अन्तरक्रियात्मक कार्यक्रम २०६७ माघ १३ देखि १५ सम्म सफलतापूर्वक सम्पन्न भयो । संघीय...

संघीय नेपालको राष्ट्रिय झण्डामा भएको सहमतिप्रति असहमित

लिम्बुवान ९ माघ  २०६७/ संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष राज्य नेपालअन्तर्गत अरुण-सप्तकोशीपूर्व्र ९ जिल्ला लिम्बुवान स्वायत्त राज्य स्थापनाको लागि आह्वान गरिएको प्रत्येक महिनाको १५ गते लिम्बुवान बन्द हुने कार्यक्रम यस माघ महिनाको १५ गते शनिवार...