लिम्बुवानको दक्षिणी सिमाना जोगवनीदेखि ऐतिहासिक राजधानी विजयपुरसम्म रोडमार्च हुँदै
विराटनगर, मावारोङ, लिम्बुवान माघ १८, २०६८ संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्ष नेपाल अन्तर्गत ऐतिहासिक पृष्ठभूमिको आधारमा अरुण-सङ्खुवाखोला-ससप्तकोशीपूर्वका नौ जिल्लाहरूलाई ”लिम्बुवान स्वायत्त राज्य” घोषणा गराउन मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले माघ १८ गते दिनको १:०० बजेदेखि...
