सहिद रिदामाहाङ र राम्लिहाङ आठपहरियालाई सम्झिए अभिन्यताहरूले

लन्डन – साँस्कृतिक सहिदहरू रिदामाहाङ र राम्लिहाङ आठपहरीयालाई साँस्कृतिक अभियन्ताहरूले यस वर्ष पनि स्मरण गरेका छन । सहादत प्राप्त गरेको १५७ औँ स्मृति दिवसको सन्दर्भमा बेलायत र नेपालका अभियन्ताहरूले दुई साँस्कृतिक व्यक्तित्वहरूलाई स्मरण गरेका...

सहिद रिदामा र राम्लिहाङलाई सम्झे अभियन्ताहरूले

लन्डन । ७ अक्टोबर २०२२, साँस्कृतिक विद्रोहका कारण तत्कालीन राज्यसत्ताद्वारा मारिएका दुई सहिदहरू रिदामा र राम्लिहाङ आठपहरीयालाई साँस्कृतिक अभियन्ताहरूले यस वर्ष पनि स्मरण गरेका छन् । सहादत प्राप्त गरेको १४६ औँ स्मृति दिवसको सन्दर्भमा...

नेपाल पत्रकार महासंघ बेलायत शाखाको १२ औंवार्षिकोत्सव तथा च्यारिटी नाइट सम्पन्न ।

लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको १२ औंवार्षिकोत्सव तथा च्यारिटी नाइट सम्पन्न । आइतबार बेलुका शाखा अध्यक्ष ध्रुवराज अर्यालकोअध्यक्षतामा अल्डरसटको एम्पायर ब्यांकेटिङमा आयोजितकार्यक्रममा सयौंको संख्यामा यहाँस्थित संघसंस्था तथासमुदायका प्रतिनिधि एवम् सञ्चारकर्मीहरुको सहभागितारह्यो। नेपाली पत्रकारको सीप...

एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार खपाङ्गीमगरलाई |

लण्डन । नेपाल पत्रकार महासंघ यूके शाखाले हरेक वर्ष प्रदान गर्ने नेपाल पत्रकार महासंघ (एफएनजे) यूके वर्ष पत्रकारिता पुरस्कार पत्रकार नरेश खपाङ्गीमगरलाई प्रदान गरिने भएको छ । शाखाको शनिबार साँझ बसेको भर्चुअल बैठकले खपाङ्गीमगरलाई...

नेपाल पत्रकार महासंघ बेलायत शाखाको वार्षिकोत्सव तथा च्यारिटी डिनर ९ जुलाईमा ।

लण्डन। नेपाल पत्रकार महासंघ बेलायत शाखाको वार्षिकोत्सव तथा च्यारिटी डिनरमा विशेष अतिथिका रुपमा महासंघका केन्द्रीय महासचिव रोसन पुरी बेलायत आउनुहुने भएको छ । आइतबार साँझ अल्डरसटको एम्पायर हलमा हुने सो कार्यक्रममा सरिक हुन महासचिव...

प्रदेश नामकरणको विरोधमा धरानमा तालाबन्दी

प्रदीप मेन्याङ्बो – सुनसरी कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै आन्दोलनकारीहरूले बिहीबार धरान उपमहानगरपालिका र २० वटै वडाहरूमा तालाबन्दी गरेका छन् । पहिचानवादी राजनितिक दल र जातीय, सामाजिक, सांस्कृतिक संस्थाहरू किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा,...

नेपाली सिनेमा “जारी” को ग्रान्ड प्रिमियर बेलायतमा हुँदै ।

सुरेन्द्र इङ्नाम- लण्डन । यहि आउदो सन २०२३ अप्रिल २२ तारिखको दिन प्रिन्सेस हल, अल्डर्शटमा गोर्खा वरियर्स ईभेन्टस् द्वारा नेपाली चलचित्र “जारी” को ग्रान्ड प्रिमियर गर्ने भएको छ । उक्त ग्रान्ड प्रिमियरमा “जारी” टिम...

बेलायतवासी स्रष्टा एकेन्द्र गुरुङ पोखरामा पुरस्कृत र सम्मानित

लन्डन। लमजुङबाट बेलायत आई बसोबास गरेका स्रष्टा एवं गोर्खा मिडियाका सल्लाहकार एकेन्द्र गुरुङ पुरस्कृत हुनु भएको छ। गुरुङ नेपाल भ्रमणमा रहेका बेला स्टार्स फाउन्डेशन नेपाल र स्टार्स स्टुडियो प्रालि पोखराद्वारा आइतबार आयोजित एक कार्यक्रममा...

‘कोशी’ नाम खारेजीको माग गर्दै फालेलुङ गाउँपालिकामा बन्दी

पाँचथर — १ नम्बर प्रदेशलाई ‘कोशी’ नामकरण गरिएकोले स्थानियले पाँचथरको फालेलुङ गाउँपालिकामा ताला लगाइएको छ । ‘कोशी’ नाम खारेज गर्नुपर्ने मागसहित स्थानियले गाउँपालिकास्थित प्रमुख प्रशासकीय अधिकृत, लेखा शाखा र प्रशासन शाखामा तालाबन्दी गरेका हुन...

धरानमा सिरिजङ्गा लिपि प्रशिक्षण सुरु

२९ जनवरी, विजयपुर ।  याक्थुङ चुम्लुङ केन्द्रियसमिति धरानको आयोजनामा माघ १४ गते शनिबारबाट धरानमा तीन महिने सिरिजङ्गा याक्थुङ लिपि प्रशिक्षण सुरु भएकोछ । प्रशिक्षण तीन महिनासम्म चल्ने याक्थुङ चुम्लुङ केन्द्रीय महासचिव अमृत लिम्बुले जानकारी...