Tagged: संघीयता

लिम्बुवानसहित ३३ दलीय मोर्चा र सरकारबीचको वार्ता (१८ बुँदे प्रस्तावसहित)

साउन २९, नेवा: काठमाडौँ | नेपाल सरकार र ३३ दलीय आन्दोलनकारी मोर्चाका ४२ वटा राजनीतिक दलबीच आज काठमाडौँको कुपन्डोलस्थित होटल हिमालयनमा भएको पहिलो चरणको वार्ता वार्ताका प्रस्तावहरूबारे विषयप्रवेश गरी टुंगिएको छ |आज साउन २९...