Author: सुरेन्द्र इङ्नाम

विराटनगरमा विशाल लिम्बुवान आमसभा सम्पन्नः

विराटनगर, मोरङ लिम्बुवान, मङ्सिर १०, २०६८/ संघीयताका लागि आन्दोलनमा नेपालकै सशक्त राजनीतिक सङ्गठन संघीय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले लिम्बुवानका विभिन्न प्रमुख ठाउँहरूमा विशाल लिम्बुवान आमसभाहरू गर्नेक्रममा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष नेपाल र...

उधौली चाड यहि २६ नोभेम्बरका दिन ब्रुनाईमा भब्य मनाइने

ब्रुनाई, २१ नोभेम्बर २०११, यस बर्षको उधौली चाड आउदो २६ नोभेम्बर शनिवारको दिन सेरिया फेमली वेलफेर सेन्टर ब्रुनाईमा भब्य मनाउने तयारी भएको छ । नेपाल सरकारले किरात उधौली चाड भनेर उल्लेख गरेको यस उधौली...

आदिवासी जनजाति सभासदहरुको संघर्षमा ऐक्यवद्धताः जातीय स्वायत्तता र संघीयताका लागि संयुक्त गठबन्धनको राँके जुलुश

नेवाः काठमाडौं, मङ्सिर २, २०६८/ राष्ट्रिय स्वाधीनता, संघीयता तथा ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकार र स्वशासनसहितको स्वायत्त राज्यहरु दाबी गर्ने उत्पीडित आदिवासी जनजाति सबैलाई सशक्त संघर्षमा रहन आह्वान गर्दै २०६८ मंसिर २ गते अपरान्ह काठमाण्डौंकौ सुन्धाराबाट रत्नपार्कसम्म...

मङ्सिर १० गते विराटनगरमा विशाल लिम्बुवान आमसभा हुने

मङ्सिर १० गते विराटनगरमा विशाल लिम्बुवान आमसभा हुने

विराटनगर, मोरङ, लिम्बुवान ३० कार्तिक २०६८/संविधानसभाबाट यही मङ्सिर १४ भित्रै संघीय गणतान्त्रिक धर्मनिरपेक्ष संविधान घोषणा गराउन र अब बन्ने नयाँ नेपालको संविधानमा ‘सङ्खुवा-अरुण-सप्तकोशीपूर्वका नौ जिल्लाहरूलाई ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकार र स्वशासनसहितको लिम्बुवान स्वायत्त...

खम्बुवानको राष्ट्रिय भेला उद्घाटनः खम्बुवान राज्यका लागि एकजुट हुन आह्वान

त्रियुगानगर, गाइघाट उदयपुर, खम्बुवान ११ फागुन २०६७, “सम्पूर्ण खम्बुवानवासीको चाहनाः खम्बुवान स्वायत्त राज्यको स्थापना” भन्ने नाराका साथ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च खम्बुवान स्वायत्त राज्य परिषदको राष्ट्रिय भेला गाइघाट, उदयपुर खम्बुवानमा मञ्चका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’...

लिम्बुवान ताप्लिजोङको जिल्ला अधिवेशन सम्पन्न : मञ्चसम्बद्ध परिषद ताप्लिजोङकै सशक्त सङ्गठन बन्दै

ताप्लिजोङ लिम्बुवान, १ फागुन २०६७, नेपालको संघीयवादी आन्दोलनलाई लिम्बुवानबाट सशक्त रुपमा नेतृत्व गरिरहेको सङ्गठन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद ताप्लिजोङ जिल्ला कार्य समितिको तेस्रो जिल्ला अधिवेशनलाई २०६७ माघ २८ र २९...

लिम्बुवान र व्यावसायीद्वारा एकात्मक सरकारप्रति खेद प्रकट गर्दै बन्द स्थगित

लिम्बुवान २७ माघ २०६७, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले गरेको अनिश्चितकालीन अरुणपूर्व नौ जिल्ला बन्दको माहौलले उचाइ लिइरहेकै बेला सर्वसाधारण जनताको हितलाई ध्यानमा राखी त्यहाँका यातायात व्यावसायीहरुसँग एक सहमति गर्दै अनिश्चितकालीन...

लिम्बुवान काठमाडौं सम्पर्क समिति पनि आन्दोलनमा तयार : कसैसँग सम्झौता नगर्न आग्रह

लिम्बुवान काठमाडौं सम्पर्क समिति पनि आन्दोलनमा तयार : कसैसँग सम्झौता नगर्न आग्रह

नेवाः काठमाडौं २७ माघ २०६७, संघीय लिम्बुवान राज्य परिषद उपत्यका सम्पर्क कार्य समिति काठमाडौंले मातृ सङ्गठन संघीय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले लिम्बुवानमा सञ्चालन गरिरहेको निर्वाचन आयोगको फोटोसहितको मतदाता नामावली सङ्कलनको विरोध र लिम्बुवान...

लिम्बुवानको आन्दोलनमा तामाङसालीङले साथ दिने : माग सम्बोधन नगरी दमन गरे आन्दोलनमा उत्रने चेतावनी

तामाङसालीङ २७ माघ २०६७, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्ले निवार्चन आयोगद्वारा कुबेलामा गरिएको संघीयताको उपहास गर्ने एकात्मक शैलीको फोटोसहितको मतदाता नामावली सङ्कलन कार्य विरुद्धमा अरुणपूर्व ९ जिल्ला लिम्बुवानको संवैधानिक घोषणाको मागसहित...

संघीयवादी लिम्बुवान आन्दोलन झन् चर्कंदै : लिम्बुवानका स्थानीय निकायमा तालाबन्दी र शैक्षिक संस्थासमेत बन्द

लिम्बुवान २६ माघ २०६७, एकात्मक मतदाता नामावली सङ्कलन कार्यको विरुद्धमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले सञ्चालन गरिरहेको शान्तिपूर्ण विरोध आन्दोलनमा माघ २२ गते धनकुटाको सीडीओ, डीएसपी र लिम्बुवान विरोधी एमालेहरुले मिलेर...